प्युठानमा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते – Online Khabar
प्युठान । प्युठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । प्युठानकै बाँदिकोटबाट रुपन्देहीको बुटवल जाँदै गरेको स्वर्गद्वारी यातायात प्रा.लि. को ‘अन टेस्ट’ जम्बो ट्राभलर…[...]
Read More