जाँदाजाँदै प्रधानमन्त्री कार्कीले सार्वजनिक गरिन् अन्तरिम सरकारका १९२ मुख्य काम (पूर्णपाठ)

March 26, 2026

News Summary

Generated by OK AI. Editorially reviewed.

  • प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो नेतृत्वको अन्तरिम सरकारले साढे ६ महिनामा गरेका १९२ काम सार्वजनिक गरेकी छन्।
  • राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्दा ६ महिनाभित्र निर्वाचन गराउने म्यान्डेट दिएका थिए।
  • फागुन २१ गते निर्वाचन सम्पन्न भइसकेको छ।

१२ चैत, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो नेतृत्वको अन्तरिम सरकारले गरेका १९२ काम सार्वजनिक गरेकी छन् । बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो नेतृत्वको सरकारले साढे ६ महिनामा गरेका महत्त्वपूर्ण १९२ काम सार्वजनिक गरेकी हुन् ।

जेनजी आन्दोलनपछि भदौ २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए । राष्ट्रपति पौडेलले प्रधानमन्त्री नियुक्त गर्दा ६ महिनाभित्र निर्वाचन गराउने म्यान्डेट पनि दिएका थिए । जसअनुसार फागुन २१ गते निर्वाचन भइसकेको छ ।

पूर्णपाठ:



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *